बर्दिया। बाघको आक्रमणमा परी बर्दिया, मधुवन नगरपालिका– ४ गम्कागाउँका ५० वर्षीय पहलु थारु गम्भीर घाइते भएका छन् । सोमवार साँझ ७ बजे घरको गोठमा भैँसी सार्ने क्रममा आक्रमण गर्दा उनको दाहिने पाखुरामा चोट लागेको छ ।
उनको नगरपालिका स्वास्थ्यचौकीमा उपचार भइरहेको प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया