बुटवलमा बाबा ग्यासको सिलिन्डर विस्फोट

रुपन्देही । एकाबिहानै बुटवलमा ग्यास सिलिन्डर विस्फोट भएको छ । बुटवल उप महानगरपालिका वडा नं ३ मा बाबा ग्यासको सिलिन्डर पड्किएको हो । पछिल्लो समय देशभर ग्यासको सिलिन्डर पड्किएर क्षती भएका घट्ना आइरहेका छन् ।

त्यसमा व्यवसायीहरुको लापरबाहीको कारण मुख्य हो । ग्यासको हाईड्रोलिक टेष्ट नै नगरि पुरानो सिलिन्डर किनबेच हुने कारण पनि ग्यास लिक भइ पडकिएको हो । आज बुटवलमा भएको विस्फोटबाट मानवीय क्षती नभए पनि भौतिक क्षती भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?