काठमाडौं । स्वास्थ्य सेवा विभागले गत साता ठेक्का सम्झौता गरी कारबाही गर्ने घोषणा गरिएको ओम्नी समूह यतिबेला कालोसूचीमा परिसक्यो होला भन्ने धेरैलाई लागेको हुनसक्छ । तर अवस्था ठीक उल्टो छ ।
अर्थात ओम्नी समूहलाई कारबाहीको प्रक्रिया अघि बढाउनुको साटो उल्टै सघाइरहेको आजको कान्तिपुर दैनिकमा खबर छ ।
समाचारमा ओम्नीले पहिलो लटमा ल्याएका सामग्रीको भुक्तानी दिने निस्चित जस्तै रहेको उल्लेख गरिएको छ । उसले पहिलो खेपमा ल्याएको २८ करोड बराबरको सामानको भुक्तानी पाउने निश्चित जस्तै रहेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया