विदेशबाट आएका ६१ हजारको पहिचान

कोरोना भाइरसको संक्रमण फैलिएयता नेपालमा भारत तथा अन्य मुलुकबाट आएकामध्ये ६१ हजारको पहिचान गरिएको छ । त्यसमध्ये ५८ हजार ५ सय जना स्थानीय तहको निगरानीमा छन् । उनीहरु कतिपयलाई सेल्फ र कतिपयलाई सार्वजनिक रुपमा व्यवस्थापन गरिएको क्वारेन्टाइनमा बसिरहेका छन् ।
वडास्तरमा थालिएको अभिलेखीकरणबाट ती व्यक्तिहरुको पहिचान भएको हो ।कान्तिपुर दैनिकम खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?