पोखरामा कोरोना संक्रमीत देखिएको छैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं – नेपालमा कोरोना भाइरस कोभिड- १९ को संक्रमित नभेटिएको स्वास्थ्य तथा जनसंख्याले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालमा कोरोना भाइरस कोभिड१९ को संक्रमित नभेटिएको बताएका हुन् ।

उनले नियमित पत्रकार सम्मेलनमा नेपालमा कोरोना संभावित संक्रमणका १ सय २० जना आईसोलेसनमा राखेर चिकित्सकको निगरानीमा उपचार भइरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?