काठमाडौं । पुर्चौडी नगरपालिका-७ का वडाध्यक्ष रामबहादुर ऐरमाथि कुटपिट भएको छ । स्थानिय ३७ वर्षीय धर्मानन्द बडुले आइतबार वडाध्यक्ष ऐरमाथि कुटपिट गरेका हुन् ।
मदिरा सेवन गरी बडुले वडाध्यक्षमाथि कुटपिट गरेको प्रहरीले जनाएको छ । वडाध्यक्ष ऐरको अवस्था सामान्य रहेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया