काठमाडौं । बेलायतमा ६३ वर्षीय एक नेपालीको मृत्यु भएको छ । इन्जिनियर केदार पन्तको मृतक केदार पन्त कोरोना आशंकाका कारण विगत १० दिनदेखि आफ्नै घरमा आइसोलेसनमा बसेका पन्तलाई शनिबार एम्बुलेन्सबाट इलिंग हस्पिटल पुर्याइएको थियो । उनको अस्पतालमा मृत्यु भएको हो ।
उनको कोरोना भाइरसकै संक्रमणबाट मृत्यु भएको हो वा अन्य कारणले भन्नेबारे पुष्टि हुन केहि दिन लाग्ने बताइएको छ । हालसम्म बेलायतमा कोरोनाको कारण दुईजना नेपालीको मृत्यु भैसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया