कोरोना भाइरस संक्रमितको संख्या ४ लाख नाघ्यो, कुन देशमा कतिले ज्यान गुमाए ? (तथ्यांकसहित)

कोरोना भाइरसको संक्रमणबाट मंगलबार अबेरसम्म १७ हजार ४८० जनाको मृत्यु भएको छ । यस्तै अहिलेसम्म कोरोना संक्रमणको केश ४ लाख ९६४ जनामा देखिएको छ ।
यस्तै १ लाख ३ हजार ७५० जना निको हभएपनि विश्व त्रसित छ । विश्वका कयौ देशले लकडाउन गरेका छन् । जसमा नेपालले पनि लकडाउनको नीति अख्तियार गरेको छ ।
अहिलेसम्म ज्यान गुमाउनेमा इटालीमा ६ हजार ७७ जना छन् । यस्तै स्पेनमा पनि २८०० को ज्यान गएको छ । यस्तै चीनमा ३ हजार २७७ जनाको ज्यान गएको छ ।
तथ्यांक हेर्नुहोस्ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?