दमौली । प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) समूहका जिल्ला इञ्चार्ज पूर्णजित पुनलाई पक्राउ गरेको छ। रोल्पा घर भएका पुन हाल तनहुँको बन्दीपुर गाउँपालिका बस्ने बस्दै आएका थिए ।
पुनलाई म्याग्दे गाउँपालिका–३ जामुनेबाट बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए । प्रहरीले विप्लव निकट विद्यार्थी सङ्गठनका नेता पर्वत सेढाइँलाई पनि पक्राउ गरेको छ । उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया