पारसको मेडन ओभर

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत पहिलो खेलको रुपमा नेपालले अहिले ओमानसँग प्रतिस्पर्धा गरिरहेको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर नेपाल पहिले बलिङ गरिरहेको छ । १५ ओभरको खेल सकिदा ओमानले ३ विकेट गुमाएर ४४ रन जोडेको छ ।
पारस खड्का बलिङ गर्न मैदान आएका छन् । यस ओभरमा पारस खड्काले मेडन ओभर बलिङ गरे ।

सुशन भारी बलिङमा आएका छन् ।

२४ वर्षे क्रिकेट इतिहासमा नेपालले पहिलो पटक घरेलु मैदानमा एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट खेलिरहेको हो । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालको यो पहिलो खेल समेत हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?