काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा अहिले न्युरोड टिम एनआरटी र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
सातदोबाटोस्थित एन्फा मैदानमा जारी खेलको पहिलो हाफ सकिदा दुवै टोलीले गोलरहित बराबरी खेलेका छन् । आज दुवै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
फ्रेन्ड्स ११ अंक सहित तालिकाको दशौं स्थानमा रहेको छ । एनआरटी १५ अंक सहित तालिकाको सातौं स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया