दशौँ चरणको अन्तिम खेलमा फ्रेन्ड्स र एनआरटी भिड्दै, कसले मार्ला बाजी ?

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा आज ललितपुरको फ्रेन्ड्स क्लब र न्युरोड टिम एनआरटी क्लबको सामना गर्दैछ ।

दशौँ चरणको यो अन्तिम खेल समत हो । खेल सातदोबाटोस्थित एन्फा मैदानमा अपरान्ह ३ बजे सुरु हुनेछ ।

लिगको ७० औं खेलमा दुबै टिम जित निकाल्दै शीर्ष ६ भित्र आफुलाई स्थापित गर्न चाहन्छन् । जारी लिगमा फ्रेन्ड्स चौथो जितको खोजीमा हुनेछ । एनआरटी छैटौं जित निकाल्न चाहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?