बर्नलीसँग आर्सनलको बराबरी

काठमाडौं । इन्ग्लिश प्रिमियर लिग फुटबलमा आर्सनल बराबरी खेल खेलेको छ ।

आइतबार भएको खेलमा आर्सनलले बर्नलीसँग गोलरहित बराबरी खेलेको हो । बर्नलीसँगको बराबरीसँगै आर्सनलले २५ खेलबाट ३१ अंक जोडेको छ । आर्सनल लिगको दशौँ स्थानमा रहेको छ ।

बर्नली ३१ अंकसहित ११ औं स्थानमा रहेको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?