काठमाडौं । १८ औं संस्करणको आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता फागुनको तेस्रो साताबाट आयोजना हुने भएको छ ।
आयोजक सहारा क्लब पोखराले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता फागुन २२ देखि चैत १ गतेसम्म संचालन हुने जनाएको छ ।
प्रतियोगितामा ए डिभिजन क्लब, विदेशी, मोफसलका क्लब र आयोजक सहारा क्लब पोखरा गरि कुल १० टिमको सहभागिता रहने छ ।
गत संस्करणको उपाधि थ्री स्टार क्लबले जितेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया