काठमाडौं । प्रधानमन्त्री केपी ओली अजरबैजान प्रस्थान गर्नुभएको छ । बाकुमा हुने असंलग्न राष्ट्रका प्रमुखहरूको १८ औं शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको टोली त्यसतर्फ प्रस्थान गरेको हो।
प्रधानमन्त्रीसहितको टोली आज बिहान करिब १२ बजेतिर त्रिभुवन विमानस्थलबाट अरजबैजान प्रस्थान गरेको हो ।
प्रधानमन्त्री ओलीसहित उहाँकी पत्नी राधिका शाक्य पनि संगै हुनुहुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया