द्वन्द्व अपराधीलाई घरबाटै गिरफ्तारी ! बढ्यो खतरा (भिडियोसहित)

मुलुकमा संकट आउला !

appharu
0
Shares

द्वन्द्व अपराधीलाई घरबाटै गिरफ्तारी गरीने अवस्था ननिम्त्याउन मानवअधिकारकर्मीहरुले अनुरोध गरेका छन् । मानवअधिकारकर्मीहरुले संक्रमणकालिन न्याय निरुपणमा भएको ढिलाईका कारण मुलुकभित्र फेरि अन्तर्राष्ट्रिय शक्तिहरुको चलखेल बढेको भन्दै गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएका छन् । एमनेस्टी इन्टरनेसनल नेपाल समूह ३ काठमाडौँले आज गरेको कार्यक्रममा सहभागी मानव अधिकारकर्मीहरुले संक्रमणकालिन न्याय निरुपणमा सरकार जिम्मेवार नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

अधिकारकर्मीले सरकार वा सरकारमा रहेका राजनीतिक दलहरु संक्रमणकालिन न्याय निरुपणमा गम्भीर नरहेको, पीडितले थप पीडा भोगिरहनुपरेको भन्दै अब द्वन्द्व अपराधीलाई घरबाटै गिरफ्तारी नगरेसम्म विश्वस्तरमा गलत म्यासेज जाने क्रम नरोकिने सरोकारवालाले बेलैमा ध्यान दिन आह्रम गरे ।
खबरदारी गर्दै उनीहरुले भने मुलुकमा संकट आउला !
न्याय निरुपण हुन नसके मुलुकभित्र निहित स्वार्थमा अन्तर्राष्ट्रिय चलखेल बढ्दै जाने उनीहरुले सुझाए । ( प्रतिकात्मक तस्वीर : गूगलबाट )

यो पनि हेर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?