गायक आरसी रिमालको ‘माया विस्तारै’ सार्वजनिक [भिडियोसहित]

लोकपथ
28
Shares

काठमाडौं । नेपाली संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै आएका गायक तथा संगीतकर्मी आरसी रिमालको अर्को नयाँ गीत ‘माया विस्तारै’ सार्वजनिक भएको छ ।

‘सङ् गीत’ नामक युट्युब च्यानलबाट बुधबार सार्वजनिक गरिएको गीतले धेरैको ध्यान तानिरहेको छ ।

रिमाल आफैँको स्वर रहेको उक्त गीतका शब्दहरु लक्ष्मण पौडेलले कोरेका हुन् भने कम्पोजिसन करणराज कार्कीको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?