बाढी पूर्वानुमान महाशाखाले भन्यो- ‘बाढी स्याफ्रुबेसी आईपुग्यो’

लोकपथ
609
Shares
फाइल तस्बिर

काठमाडौं । उत्तरी छिमेकी चीनतर्फबाट पुनः बाढी आएको छ ।

बाढी पूर्वानूमान महाशाखाले बाढी रसुवाको स्याफ्रुबेसीसम्म आइपुगेको जनाएको छ ।

त्यस्तै तत्काल त्यसको असर मुग्लिनसम्म पर्न सक्नेछ ।

महाशाखाको यो सूचना पढ्नुहोस् :

‘भदौ १२, दिउँसो १२ः३१ बजे
भोटेकोशी नदी रसुवामा बाढी बढिरहेको र बाढी स्याप्रुबेसी सम्म आईपुगेको हुँदा त्रिशुली नदीको तटिय क्षेत्र (मुग्लिन सम्म) अर्को सूचना नआउदा सम्म उच्च सतर्कता सहित सुरक्षित स्थानमा रहन अनुरोध छ।
बाढी पुर्वानुमान महाशाखा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?