श्रीलंका प्रस्थान गरे प्रचण्ड

लोकपथ
133
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीलंका प्रस्थान गरेको छन् ।

क्षेत्रीय स्थिरता र आर्थिक लचिलोपनसम्बन्धी एसियाली संवादमा सहभागि हुन् उनी त्यस तर्फ प्रस्थान गरेका हुन् ।

श्रीलंकाको कोलम्बोमा १६–१७ जुलाईमा कार्यक्रम आयोजना हुन लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?