यी हुन् मन्त्री रावलका १०० दिनका ४८ उपलब्धीहरु [सूचीसहित]

लोकपथ
28
Shares

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले आफ्नो १०० दिनको उपलब्धी सार्वजनिक गरेकी छन् ।

मन्त्री रावलले आफू मन्त्रालयको नेतृत्वमा आइसकेपछिका १०० दिनमा गरेका ४८ वटा उपलब्धी सार्वजनिक गरेकी हुन् ।

उनले २२३ रिक्त तथा निमित्तको भरमा चलेका पालिकाहरुमा प्रमुख प्रशासकीय अधिकृत पठाइएकोदेखि लिएर १७ सय ५४ सहकारी पीडितको बचत रकम फिर्ता र भूमीहिनहरुलाई लालपूर्जा वितरण समेत गरेको कुरालाई आफ्नो उपलब्धीमा राखेकी हुन् ।

यसैगरी अध्ययन तथा असाधारण बिदामा गई सम्पर्कमा नआएका २ जना र विदेशी आवासीय अनुमति डीभी पीआर र टीआर लिएका ६ कर्मचारीहरुलाई निजामती सेवामा अयोग्य ठहरिने गरी कारबाही प्रक्रिया सुरु गरिएको समेत आफ्नो उपलब्धीमा उल्लेख गरिएको छ ।

यी हुन् उपलब्धिहरु :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?