विराजभक्त श्रेष्ठले उम्मेदवारी फिर्ता लिएपछि उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित

लोकपथ
98
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पुरुष उपसभापति पदमा डा. स्वर्णिम वाग्ले निर्विरोध चयन भएका छन् ।

उपसभापति पदका अर्का दाबेदार विराजभक्त श्रेष्ठले उम्मेदवारी फिर्ता लिएपछि वाग्ले निर्विरोध निर्वाचित भएका हुन् ।

यसअघि नै पार्टी सभापति पदमा रवि लामिछाने पनि निर्विरोध भइसकेका छन् ।

चितवनमा असार ७ गतेदेखि तीन दिनभित्र सम्पन्न गर्ने लक्ष्यका साथ सुरु भएको रास्वपाको प्रथम महाधिवेशन भने छैटौं दिनसम्म लम्बिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?