रास्वपाको केन्द्रीय सदस्य बन्न को–को छन् आकांक्षी ? [नामावलीसहित]

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम केन्द्रीय महाधिवेशन चितवनमा जारी रहेको छ ।

बुधबार राति (आज) साढे ८ बजेबाट नेतृत्व चयनका लागि मतदान हुँदैछ ।

रास्वपाको केन्द्रीय निर्वाचन आयोगले केन्द्रीय सदस्यको उम्मेदवारहरुको प्रारम्भिक सूची सार्वजनिक गरिसकेको छ । ९९ जना केन्द्रीय सदस्यका लागि ३८४ जनाको उम्मेदवारी परेको छ ।

रास्वपाको केन्द्रीय सदस्यका लागि भूगोल (प्रदेश), राष्ट्रिय खुला तथा आरक्षित कोटामा उम्मेदवारी परेको हो ।

यद्यपि केही उम्मेदवारहरुले नाम फिर्ता लिएको जनाएका छन्, तर उनीहरुको अन्तिम नामावली भने सार्वजनिक भएको छैन ।

नामसूची हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?