काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक जारी छ । बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसिरहेको छ ।
बैठकमा आगामी महाधिवेशनको तयारी, विधान संशोधन तथा महाधिवेशन कार्यविधिलगायत विषयमा छलफल भइरहेको बताइएको छ ।
रास्वपाले असार ७ देखि ९ गतेसम्म चितवनमा आफ्नो प्रथम महाधिवेशन गर्ने तयारी गरेको छ ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया