के भयो आज सुनचाँदीको मूल्य ?

लोकपथ
252
Shares

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ सय रुपैयाँले बढेको हो ।

अघिल्लो दिन २ लाख ९८ हजार २ सयमा कारोबार भएको सुन आज ३ सय रुपैयाँले बढेर २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला २५ रुपैयाँले घटेको हो ।

सोमबार ५ हजार ०१५ रुपैयाँमा कारोबार भएको चाँदी आज २५ रुपैयाँले घटेर ४ हजार ९९० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?