काठमाडौं । राष्ट्रिय सभामा सरकारले ल्याएको आर्थिक वर्ष (२०८३/८४) को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) टेबुल भएको छ ।
सभाको शुक्रबारको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट टेबुल गरेको हो ।
आगामी आर्थिक वर्षका लागि सरकारले २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट ल्याएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया