काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एक विभागीय प्रमुख र एक सदस्यको जिम्मेवारी हेरफेर गरेको छ ।
सचिवालय बैठकले नवप्रवर्तन विभाग प्रमुख भुवन केसी र प्रचारप्रसार विभागका सदस्य आनन्दकुमार मिश्रको जिम्मेवारी हेरफेर गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।
दुवैलाई केन्द्रीय निर्वाचन आयोगको सदस्यको जिम्मेवारी दिने निर्णय गरेको गरिएको प्रवक्ता झाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया