विदेशी विनिमयदर : हिजोको तुलनामा कुन घट्यो, कुन बढ्यो ? हेर्नुहोस् सरल चार्टमा ।

लोकपथ
623
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ २४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८४ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ २९ पैसा र बिक्रीदर १५९ रुपैयाँ ९८ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८५ रुपैयाँ ९३ पैसा र बिक्रीदर १८६ रुपैयाँ ७४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८२ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ १७ पैसा र बिक्रीदर ८९ रुपैयाँ ५६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ६६ पैसा र बिक्रीदर १०१ रुपैयाँ ०९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ८४ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४६ पैसा र बिक्रीदर नौ रुपैयाँ ५० पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ २५ पैसा र बिक्रीदर १९ रुपैयाँ ३४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३७ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३८ रुपैयाँ ०९ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ २१ पैसा र बिक्रीदर चार रुपैयाँ २३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६५ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०७ पैसा र बिक्रीदर १० रुपैयाँ ११ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ३० पैसा र बिक्रीदर १४ रुपैयाँ ३६ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ३५ पैसा र बिक्रीदर २१ रुपैयाँ ४५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ६१ पैसा र बिक्रीदर १७ रुपैयाँ ६९ पैसा, कुवेती दिनार एकको खरिददर ४५१ रुपैयाँ ५४ पैसा र बिक्रीदर ४५३ रुपैयाँ ५० पैसा, बहराइन दिनार एकको खरिददर ३६६ रुपैयाँ ३० पैसा र बिक्रीदर ३६७ रुपैयाँ ८९ पैसा, ओमनी रियाल एकको खरिददर ३५९ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३६० रुपैयाँ ६१ पैसा रहेको छ ।

विदेशी मुद्रा विनिमयदर तुलना

नेपाल राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय दर तुलना

२२ जून vs २३ जून २०२५

मुद्रा (युनिट) २२ जून (खरिद) २२ जून (विक्री) २३ जून (खरिद) २३ जून (विक्री) परिवर्तन (+/-)
अमेरिकी डलर (१) १३८.२४ १३८.८४ १३८.२४ १३८.८४ ±०.००
युरोपेली युरो (१) १५९.२० १५९.८९ १५९.२९ १५९.९८ +०.०९
बेलायती पाउण्ड (१) १८६.५१ १८७.३२ १८५.९३ १८६.७४ -०.५८
स्विस फ्र्याङ्क (१) १६९.०७ १६९.८० १६९.०९ १६९.८२ +०.०२
अष्ट्रेलियन डलर (१) ८९.६४ ९०.०३ ८९.१७ ८९.५६ -०.४७
क्यानेडियन डलर (१) १००.८६ १०१.३० १००.६६ १०१.०९ -०.२१
सिंगापुर डलर (१) १०७.५८ १०८.०५ १०७.३७ १०७.८४ -०.२१
जापानी येन (१०) ९.५० ९.५४ ९.४६ ९.५० -०.०४
चिनियाँ युआन (१) १९.२५ १९.३४ १९.२५ १९.३४ ±०.००
साउदी रियाल (१) ३६.८४ ३७.०० ३६.८४ ३७.०० ±०.००
कतारी रियाल (१) ३७.९२ ३८.०९ ३७.९२ ३८.०९ ±०.००
थाई भाट (१) ४.२२ ४.२४ ४.२१ ४.२३ -०.०१
युएई दिरहम (१) ३७.६४ ३७.८१ ३७.६४ ३७.८१ ±०.००
मलेसियन रिङ्गेट (१) ३२.५१ ३२.६५ ३२.५१ ३२.६५ ±०.००
दक्षिण कोरियन वन (१००) १०.१० १०.१५ १०.०७ १०.११ -०.०४
स्वीडिस क्रोना (१) १४.३२ १४.३८ १४.३० १४.३६ -०.०२
डेनिस क्रोना (१) २१.३४ २१.४३ २१.३५ २१.४५ +०.०२
हङकङ डलर (१) १७.६१ १७.६९ १७.६१ १७.६९ ±०.००
कुवेत दिनार (१) ४५१.४० ४५३.३६ ४५१.५४ ४५३.५० +०.१४
बहराइन दिनार (१) ३६६.५४ ३६८.१३ ३६६.३० ३६७.८९ -०.२४
ओमानी रियाल (१) ३५९.०४ ३६०.६० ३५९.०५ ३६०.६१ +०.०१
भारतीय रुपैयाँ (१००) १६०.०० १६०.१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?