बालुवाटारमा मन्त्रिपरिषद् बैठक, आईजीपी नियुक्त हुनसक्ने

लोकपथ
637
Shares

काठमाडौं । मन्त्रिपरिषद् बैठक बसेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही बेरअघि मन्त्रिपरिषद् बैठक बसेको हो । आज नियमित बैठक भए पनि महत्वपूर्ण मानिएको छ ।

आजको बैठकले प्रहरी प्रमुखको नियुक्ति गर्नसक्नेछ ।

प्रहरी प्रमुख वसन्तबहादुर कुँवर ३० वर्षे सेवा अवधि सकिएर आज रातिबाट बिदा हुँदैछन् । कुँवर अनिवार्य अवकाशमा जाने भएसँगै नयाँ आईजीपी नियुक्त गर्न लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?