भोली गण्डकी प्रदेशभर सार्वजनिक बिदा

लोकपथ
126
Shares

काठमाडौं । माघ २२ गते मंगलबार गण्डकी प्रदेशभर सार्वजनिक बिदा हुने भएको छ । प्रदेश स्थापना दिवसका अवसर पारेर सार्वजनिक बिदाको निर्णय गरिएको हो ।

आज प्रदेश मन्त्रिपरिषद्को निर्णयले सार्वजनिक बिदाको निर्णय भएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव सुरण प्रसाद शर्मा पौडेलका अनुसार भोलि सबै सरकारी कार्यालय, शैक्षिक संस्था तथा सार्वजनिक संस्थानका कुनै पनि काम हुनेछैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?