लुम्बिनी प्रदेशमा स्थापना दिवस मनाइँदै, आज सार्वजनिक बिदा

लोकपथ
49
Shares

काठमाडौं । लुम्बिनी प्रदेशले आज आफ्नो स्थापना दिवस मनाउँदै छ । प्रदेश स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा औपचारिक कार्यक्रम गरी स्थापना दिवस मनाउन लागेको स्थापना दिवसका मूल समारोह समितिका सदस्य सचिव रेखा कँडेलले जानकारी दिए । 

उनकाअनुसार  स्थापना दिवसको अवसरमा प्रदेशमा सार्वजनिक बिदासमेत दिइएको छ । लुम्बिनीमा २१ माघमा प्रदेशसभा स्थापना भएकाले सोही दिन नै प्रदेश स्थापना दिवसका रुपमा मनाउने गरिन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?