झापाको कन्काइ नगरपालिका–६ स्वतन्त्र उम्मेदवार निर्वाचित

लोकपथ
441
Shares

काठमाडौं । झापाको कन्काइ नगरपालिका वडा नं ६ मा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।

केहीबेरअघि आएको उपनिर्वाचनको अन्तिम परिणाम अनुसार स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली ४९३ मतसहित विजयी भएका हुन् ।

त्यस्तै उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका तुलराम बस्नेतले ३५६ मत प्राप्त गरेका छन् । यता नेपाली कांग्रेसका उम्मेदवार रामगोपाल ओलीले ३१७ मत, माओवादी केन्द्रका गणेशबहादुर थापाले २७७ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?