काठमाडौं । नेकपा माओवादी केन्द्रले काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन गरेको छ । भ्रष्टाचार र बेथितिविरुद्ध माओवादी केन्द्रले शनिबार प्रदर्शन गरेको हो ।
सुन्धाराबाट सुरु भएको प्रदर्शन रत्नपार्क, बागबजार हुँदै प्रदर्शनीमार्गमा पुगेर खबरदारी सभामा परिणत भएको छ ।
















यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया