विशेष अदालतद्वारा राजनारायण पाठकसँग  ७८ लाख धरौटी माग


लोकपथ
प्रकाशित मिति : १ जेष्ठ २०७६, बुधबार १३:५२

राजनारायण पाठकसँग विशेष अदालतले ७८ लाख धरौटी माग गरेको छ ।

 अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यद्धय द्धारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ बैद्यको संयुक्त इजलासले पाठकसँग ७८ लाख धरौटी माग गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस
कन्टेनर डिब्बा जलेर नष्ट

काठमाडौं । चालू लाइनको तार एकआपसमा जुध्दा विद्युत् प्रवाह भएका कारण सीमावर्ती क्षेत्र

माधवकुमार नेपालले प्रधानमन्त्रीलाई पठाए यस्तो संदेश !

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री

सभापति देउवाद्वारा गौरा पर्वको शुभकामना

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गौरा पर्वको उपलक्ष्यमा सम्पूर्ण

एकदिवसीय वरियतामा नेपाल एक स्थान तल

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को एकदिवसीय वरियतामा नेपाल एक स्थान तल