विशेष अदालतद्वारा राजनारायण पाठकसँग  ७८ लाख धरौटी माग

राजनारायण पाठकसँग विशेष अदालतले ७८ लाख धरौटी माग गरेको छ ।

 अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यद्धय द्धारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ बैद्यको संयुक्त इजलासले पाठकसँग ७८ लाख धरौटी माग गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?