काठमाडौं– राजधानीको बसुन्धारामा संकास्पद बस्तु विस्फोट भएको छ । बसुन्धारास्थित मोर्गन कलेज नजिकैको घरमा विस्फोट भएको प्रारम्भिक जानकारी आएको प्रहरीले जनाएको छ ।
विस्फोट हुँदा सो क्षेत्रमा ठूलो आवाज आएको थियो । अहिले घटनास्थलमा प्रहरी पुग्दै गरेकाले क्षतिको विवरण आउन बाँकी रहेको छ ।
सो क्षेत्रमा अहिले विद्युत प्रवाह अवरुद्ध बनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया