फेवातालमा खसे प्याराग्लाइडर

कास्की । पोखराको फेवातालमा प्याराग्लाडिङ खसेको छ । 

सारङकोटबाट उडेको एउटा प्याराग्लाइडिङ फेवातालमा खसेको हो ।  अहिले उद्दारका लागि प्रहरी टोली घटनास्थलमा पुगेको छ । यसबारे थप विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?