कांग्रेसको विरोधका कारण सवारी आवागमन प्रभावित, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको र्‍याली कारण काठमाडौं उपत्यकामा सवारी आवागमनमा प्रभावित भएको छ । 

काठमाडौं उपत्यकाका शान्तिवाटिका, रणदिप चोक, बागबजार, कमलादी, पुतलीसडक, पद्मोदय मोड , सभागृह, भद्कालि, सुन्धारा , न्युरोड गेट र जमल हुदै चल्ने सवारी साधनहरु कांग्रेसका र्‍याली कारण सवारीचाप बढेको हो ।  

महानगरीय ट्रफिक प्रहरी महाशाखाले  वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?