काठमाडौं । नेपाल प्रहरीका १७ प्रहरी नायब महानिरीक्षक (डिआइजी) को काज सरुवा भएको छ ।
प्रहरी प्रधान कार्यालय नक्सालले १७ डिआइजीको काज सरुवा गरेको हो ।
जसअनुसार प्रहरी प्रधान कार्यालय नक्सालको कार्य विभाग कार्य निर्देशनालयमा कार्यरत बसन्तबहादुर कुँवरलाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया