काठमाडौँ – पार्टी एकीकरण भएको ७ महिना बितिसक्दा समेत नेपाल कम्युनिष्ट पार्टीले सांगठनिक एकता प्रक्रिया टुंगो लगाउन सकेको छैन ।
सांगठनिक एकता प्रक्रिया टुंगो लगाउन बोलाइएको बैठक आईएनजीओको कार्यक्रमले स्थगित भएको छ ।
शनिबार र आइतबार राजधानीमा हुन लागेको एसिया प्रशान्त शिखर सम्मेलन – २०१८ का लागि नेकपाका नेताहरु व्यस्त हुने भएकाले सचिवालय बैठक स्थगित भएको खबर नेपाल समाचारपत्र दैनिकमा छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया