राष्ट्रिय परीक्षा बोर्डका कर्मचारी कामविहीन

काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डका अधिकांश निर्देशक, उपनिर्देशकलगायत उच्च तहका कर्मचारीलाई जिम्मेवारी नदिँदा उनीहरु कामविहीन भएका छन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।

उनीहरुलाई प्रशासन शाखाले लिखित जिम्मेवारी नदिएपछि आदेशको भरमा काम गर्न वाध्य भएका छन् । बार्डले तीन उपनिर्देशकलाई जिम्मेवारी नदिँदा कामविहीन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?