प्रधानमन्त्री देउवाले गरे मतदान

लोकपथ
91
Shares

काठमाडौं ।  नेपाली कांग्रेसका सभापति एव‌ं प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन्   ।

डडेल्धुराको गन्यापधुरा गाउँपालिका-१ रूवाखोलास्थित असिग्राम केन्द्रबाट प्रधानमन्त्रीले मतदान गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?