विप्लव समूहद्वारा मतपेटिका जलाउने प्रयास, अवस्था तनावग्रस्त

लोकपथ
182
Shares

काठमाडौं । चितवनमा नेत्रविक्रम चन्द विप्लव समूहले निर्वाचन विथोल्ने प्रयास गरेको छ । सो क्रममा प्रहरीले हवाई फायर गरेको चितवनका प्रमुख जिल्ला अभिकारी अस्मान तामाङले लोकपथलाई जानकारी दिएका छन् ।

प्रहरीका अनुसार राप्ती नरपालिका–८ बह्मस्थानीमा रहेको विद्यालयमा विप्लव समूहका कार्यकर्ताले मतपेटिका जलाउने प्रयास गरेका थिए । अहिले अवस्था तनावग्रस्त छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?