पार्टीलाई हराउन लागेको आरोपमा कांग्रेसका २२ जनाको सदस्यता खारेज (सूचीसहित)

लोकपथ
3.3k
Shares

काठमाडाैँ   । नेपाली कांग्रेस सल्यानले पार्टीको निर्णयविपरीत लागेको भन्दै जिल्लाका २२ जनालाई कारबाही गरेको छ । कांग्रेसको नीति, पद्धति र विधानविपरीत कार्य गरेको भन्दै ५ वर्षसम्मका लागि साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिएको जिल्ला सभापति केशबहादुर विष्टद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?