काठमाडौं– नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ९५ पैसा रहेको छ भने विक्रिदर ११७ रुपैयाँ ५५ पैसा रहेको छ ।
युरो एकको खरिददर १३३ रुपैयाँ ४२ पैसा रहेको छ भने विक्रिदर १३४ रुपैयाँ १० पैसा रहेको छ ।
विनिमयदर विस्तृतमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया