२०७५, ८ कार्तिक बिहीवार ०२:३५

कर्मचारीलाई स्वैच्छिक बढुवा प्रस्ताव


प्रकाशित मिति : २०७५, ८ कार्तिक बिहीवार ०२:३५

काठमाडौं– प्रदेश र स्थानीय तहमा कर्मचारी पठाउन नसकेपछि सरकारले कर्मचारी समायोजन गर्न नयाँ ऐन ल्याउने तयारी गरेको छ।
प्रदेश र स्थानीय तहमा जाने कर्मचारीलाई स्वतः एक तह बढुवा दिने , सेवा सुविधा थप गर्ने व्यवस्थासहित समायोजन ऐन ल्याउन लागिएको हो ।  आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

 

प्रतिक्रिया दिनुहोस