काठमाडौं– निर्मला पन्त हत्याकाण्डमा मुछिएका कञ्चनपुरका एसपी डिल्लीराज विष्टबारे उनका अंगरक्षकले रोचक खुलासा गरेका छन् ।
उनका अंगरक्षक विशन सिंह धामीले विष्टमा आवेशमा आउने र झर्कने स्वाभाव रहेको बताएका छन् । उनले घटनापछि एसपी विष्ट तनावमा देखिएको र ७–८ दिनपछि एकपटक घटनास्थलमा गएको बयान दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया