५०० क्षमताको ल क्याम्पसमा एउटै कक्षामा ११ हजार भर्ना

काठमाडौं– त्रिभुवन विशवविद्यालयमा स्नातक तहमा कानून शिक्षा अध्ययन गर्नेको संख्या अत्याधिक बढेको खबर आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ ।
शुक्रबारसम्ममा त्रिविको आंगिक क्याम्पस ल क्याम्पसमा एलएलबी अध्ययन गर्न १० हजार ८ सय ४५ विद्यार्थी भर्ना भएका छन् । जवकी क्षमता भने ५ सयको हाराहारी भएको समाचारमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?