ट्रकको ठक्करबाट चितवनमा एकको मृत्यु

चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । 

घटनापछि आक्रोशित स्थानीयले ट्रकमा आगजनी गरेका छन् ।

भण्डाराबाट नारायणगढ तर्फ जादै गरेको ना.३.प९८६१ नम्बर ट्रकले नम्बर नखुलेको मोटरसाइकललाई महिलालाई ठक्कर दिएको  हो । ट्रकको ठक्रबाट मोटरसाइकलमा सवार सोहन महतोको मृत्यु भएको हो । अर्का एक जना महिला गम्भिर घाइते भएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?