काठमाडौं । काठमाडौंबाट प्रहरीले पाँच किलो सुनसहित एकजन युवक पक्राउ परेका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंको एम्बुस टोलीले बालाजुको तीनपिप्लेबाट रसुवा गोसाइकुण्ड–९ का १८ वर्षीय शोबहादुर तामाङलाई ५ किलो सहित पक्राउ परेको हो ।
रसुवा नाकाबाट काठमाडौंसम्म सुन पु–याउने जिम्मा दिएका उनले कम्मरमा सुन बोकेर ल्याएका थिए ।
बुधबार महानगरी प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गर्नै तामाङले एक केजी सुन बराबर ५० हजार र एक वर्षको कलेज शूल्क तिर्ने सहमतिपछि तामाङले सुन बोकेर काठमाडौं आएको खुलेको हो ।
उनले विच्याटमा डिल गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया