ललितपुर – ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले आफूले प्रतिबद्धता गरेका विषयमा सिन्को समेत भाँच्न नसकेपनि विदेश भ्रमणलाई भने तीब्रता दिएका छन् ।
२०७४ जेठ ११ गते महानगरपालिकाको प्रमुखको पदभार ग्रहण गरेका महर्जनले अहिलेसम्म १० औं पटक विदेश भ्रमण गरिसकेका छन् । उनी देशभरका ७ सय ५३ स्थानीय तहका जनप्रतिनिधिमध्ये सबैभन्दा बढी विदेश घुम्ने प्रमुखमा अग्रस्थानमा रहेको खबर आजको नेपाल समाचारपत्र दैनिकमा छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया