कञ्चनपुर तनाव ग्रस्त, सरकारी वकिलको कार्यालयमा तोडफोड

कञ्चनपुर ।  काँग्रेसको भातृ संगठन नेविसंघका कार्यकर्ताले जिल्ला सरकारी वकिलको कार्यालय कञ्चनपुरमा तोडफोड गरेका छन् ।

नेविसंघले निर्मला हत्या प्रकरणमा दोषी पहिचान नभएको भन्दै आज कञ्चनपुर बन्द आव्हान गरेको छ । 

त्यस क्रममा नेविसंघ कार्याकर्ताले बा २ झ २७१५ नम्बरको सरकारी गाडीमा आक्रमण गर्दा सिसा पनि फुटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?